२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

सुदूरपश्चिमका चार जनामा कोरोना पुष्टि

SansherOnline SansherOnline
सोमबार २०, चैत २०७९ १०:११
सुदूरपश्चिमका चार जनामा कोरोना पुष्टि

बैतडी : सुदूरपश्चिम प्रदेशमा सोमबार चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन सय ७४ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा तीन जना र २८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । 

कोरोना पोजेटिभ देखिएका चारै जना कैलाली जिल्लाका रहेका निर्देशनालयले जनाएको छ । 
 

प्रतिक्रिया