२०८२ माघ २८ गते मङ्गलबार
ट्रेन्डिङ
बैतडीको पञ्चेश्वरमा कांग्रेस–एमालेका दर्जन नेता कार्यकर्ता नेकपामा प्रवेश

बैतडीको पञ्चेश्वरमा कांग्रेस-एमालेका दर्जन नेता कार्यकर्ता गरे नेकपामा प्रवेश

SansherOnline सन्शेर अनलाइन
सोमबार २७, माघ २०८२ ०९:३२
बैतडीको पञ्चेश्वरमा कांग्रेस-एमालेका दर्जन नेता कार्यकर्ता गरे नेकपामा प्रवेश

२६ माघ- बैतडीको पञ्चेश्वरस्थित आम्चोराका दर्जन बढी नेता कार्यकर्ताले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
 कार्यकर्ता भेटघाटका लागि त्यहाँ पुगेका नेकपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार परमानन्द भट्ट र नेकपाका नेता नरेन्द्र कुँवर (विजयसुन्दर) लगायतका नेताहरूले उनिहरूलाई पार्टी प्रवेश गराएका हुन् । 

कम्युनिस्टका साझा उम्मेदवार परमानन्द भट्टलाई विजयी गराउने अभियानमा सरिक हुन आफुहरुले नेकपा प्रवेश गरेको उनीहरुको भनाइ छ ।

प्रतिक्रिया