२०८२ फागुन १२ गते मङ्गलबार
ट्रेन्डिङ
धामीगाउँका ७ जना कांग्रेस–एमाले कार्यकर्ताले गरे नकपा प्रवेश

धामीगाउँका ७ जना कांग्रेस–एमाले कार्यकर्ताले गरे नकपा प्रवेश

SansherOnline सन्शेर अनलाइन
सोमबार ११, फागुन २०८२ ०४:५७
धामीगाउँका ७ जना कांग्रेस–एमाले कार्यकर्ताले गरे नकपा प्रवेश

११ फागुन, बैतडी- डिलाशैनी गाउँपालिका वडा नं. ७ धामीगाउँका ७ जना नेपाली कांग्रेस र एमालेका कार्यकर्ताहरुले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपा बैतडीका प्रतिनिधि सभा सदस्य उम्मेदवार परमानन्द भट्ट र नेकपा नेता एवमं संविधान सभा सदस्य नरेन्द्र कुँवर (बिजयसुन्द) ले पार्टी प्रवेश गराएका हुन् ।

प्रवेश गर्नेहरूकाे नामावली 

१-भिम सिं साउद - कांग्रेस
२-नन्द राज जोशी - कांग्रेस 
३-गौरी दत्त जोशी - एमाले 
४-दामी भुल - एमाले 
५-हरीराम ओड - कांग्रेस 
६-हरि सिग धामी -कांग्रेस 
६-जय सिं साउद -एमाले 
७-दान सिं साउद -एमाले

प्रतिक्रिया