डडेल्धुरा : डडेल्धुरा जिल्लाको आलिताल गाँउपालिकाले एसइईमा सहभागी परीक्षार्थीलाई निशुल्क खाना उपलब्ध गराएको छ ।
पालिकाको दुर्गम अर्थात पालिका सदरमुकामबाट टाढा रहेका वडा नम्बर १ को भुवनेश्वरी मावि र २ को उणिकोट माविका परिक्षार्थीलाई निशुल्क खानाको व्यवस्था गरिएको हो । परीक्षामा गाउँपालिकाका ३ सय १६ विद्यार्थी सहभागी छन् भने २ केन्द्र रहेका छन् ।
प्रतिक्रिया