२०८१ बैशाख १७ गते सोमबार
ट्रेन्डिङ

छात्रा तर्फ त्रिबल जम्पमा पाटनकी हेमन्तीले जितिन श्वर्ण

SansherOnline SansherOnline
शनिबार २७, माघ २०८० ११:४५
छात्रा तर्फ त्रिबल जम्पमा पाटनकी हेमन्तीले जितिन श्वर्ण

बैतडी : बैतडीको मेलौलीमा जारी १४ औं जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्डमा छात्रातर्फ त्रिबल जम्पमा पाटनकी हेमन्ती लुहारले श्वर्ण जितेकी छन । द्धितिय हुँदै डिलासैनीकी अन्जु धमिले रजत जितेकी छन भने तृतीय हुँदै शिवनाथकी सबिता साउदले कास्य जितेकी छन

प्रतिक्रिया