२०८१ बैशाख ११ गते मङ्गलबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार ३०, असोज २०७९ ०२:१३
सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया