२०८१ चैत २७ गते बिहिबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार ३०, असोज २०७९ ०२:१०
बैतडीमा खर काट्ने बेला लडेर महिला गम्भिर घाइते

बैतडी –बैतडीमा खर काट्ने बेला लडेर महिला गम्भिर घाइते भएकी छिन् । घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ को ढोले रातापानी घर भएकी २३ वर्षीया सरिता बोहरा छिन् ।  शनिबार बिहान  खर काट्ने क्रममा घरनजिकैको राताकाठा भीरबाट लडेर उनी गम्भिर घाइते भएकी हुन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
 

प्रतिक्रिया