२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ
पत्रकारको दुख

आफ्ना पीडा लुकाएर अरुका दु:ख उजागर गर्ने पत्रकार

SansherOnline SansherOnline
शुक्रबार १०, असार २०७९ ०२:०४
आफ्ना पीडा लुकाएर अरुका दु:ख उजागर गर्ने पत्रकार

रात दिन दुख गरेर अरुका दुख देखाउने  पत्रकारको दुख कस्ले देखेको छ ? कसले लेखेको छ? भोको पेटले पत्रकारले कति समाचार लेखे? फाटो लुगाले कति विषय नयाँ उजागर भए ? जिन्दगी दाउमा राखेर कतिलाई प्रश्नन गरे ? आफुले अन्याय सहेर कतिलाई न्याय दिए? कसै संग हिसाब छैन । पत्रकाको मुख बाट हिजो आज सुन्ने गरिएको छ,पत्रकारको बर्तमानत होला तर भबिस्य छैन । श्रमजिबिलाइ पाखा लगाएर सामाजिक उत्तरदाइत्व सहितको पत्रकारिता प्रबर्द्धन सम्भव होला  ? तर प्रबिधिको बलमा कर्म जिबिलाइ अपेक्षित गर्दै जाने सस्कार बेलैमा अन्त्य गर्न सकिएन भने छिट्टै खराबले असल पत्रकारितालाई बिस्तापित गर्ने निश्चिति छ ।.....

प्रतिक्रिया