२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ

उनले गुड बाई भन्दा मेरो मुटु भक्कानियो

SansherOnline SansherOnline
बिहिबार २६, पुष २०८० ०९:१६
उनले गुड बाई भन्दा मेरो मुटु भक्कानियो

हरिशचन्द्र भाट-बैतडी : तिमी जति त म निष्ठुरी बन्न सकेन तिम्ले माया मारेर गए पनि यो मन यो तन तिम्लाई नै सुम्पिसके को छु।तिम्रा हरेक इच्छाहरु पुरा गर्न सक्दैन थिए तर तिम्लाई माया र मोहको कमी कहिले पनि हुन दिने थिएन तिम्ले त्यो कुरा एकछिन पनि सोचेनौ ।

कुरा दिन प्रतिदिन बढ्दै बढ्दै गयो अनि माया पनि,तिमीले सोचेको होला यो भिखारी हो यो ले के दिन्छ मलाई भनि दिन त केहि सक्ने थिएन तर तिम्लाई मायाको कमि कहिले पनि हुन दिने थिएन बस माया बाहेक अरु केहि थिएन तिम्लाई दिन सक्ने मसंग ।

  • आशा थियो एकदिन त चाहान्छौ मलाई भनेर तर त्यो पनि सम्भब भएन भनेउ आमा बुवाको इज्जतमा दाग लगाउदैन भनेर हुन त त्यो पनि हो तर माया लगाए पछि इज्जतमा दाग लाग्छ भन्ने पनि त हुदैन। 

मनले चाहेको पुरा हुदैन भन्छन हो रहेछ तिम्लाई यो मनले यत्ती चाहेर पनि तिमी मेरो भएनौ यो भाग्यको दोष भनौ या तिम्रो नै उस्ले त छिट्टै भनि गुड बाई म तिमीसंग माया लाउदिन भनेर त्यहि शब्द देखेर यो मन भक्कानियो मुटु ढुकढुक गर्न थाल्यो

ठिक छ निष्टुरी भनेको छु पृथ्वी गोलो छ एकदिन पालो घुमेर कुकुरको पनि त आउछ ,तिम्रो भबिश्य उज्जवल अनि तिम्रो जिन्दगी सुखमय तरिकाले बितोस शुभकामना।

प्रतिक्रिया