२०८१ जेठ ०८ गते मङ्गलबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
आइतबार १२, मङि्सर २०७८ ०७:००
विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै भीम रावल कोआपत्ति

बैतडी  नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीकाे दशाैँ महाधिवेशनमा विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै आपत्ति जनाउनुभएकाे छ । नेता रावलले केहीबेरअघि समाजिक सञ्जालमा महाधिवेशनलाई लिएर आपत्ति जनाउनुभएकाे हाे । 

उहाँले महाधिवेशनको चुनावसम्बन्धी प्रक्रिया पूरा नगरिकन केही व्यक्तिले अन्यत्र बसेर पार्टी विधि, पद्धति र निर्णय विपरीत काम भएकाे भन्दै आपत्ति जनाउनुभएकाे हाे । 

पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो शनिवार बेलुका नै उम्मेदवारकाे मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो । तर यसमा ढिलाइ भएपछि नेता रावलले आपत्ति जनाउनुभएकाे हाे ।

प्रतिक्रिया