२०८१ बैशाख १६ गते आइतबार
ट्रेन्डिङ
सर्वोच्च अदालतद्वारा रिगलको आममाफी बदर

सर्वोच्च अदालतद्वारा रिगलको आममाफी बदर

SansherOnline Sansher Online
बिहिबार १६, कार्तिक २०८० ०४:१३
सर्वोच्च अदालतद्वारा रिगलको आममाफी बदर

काठमाडौं :  सर्वोच्च अदालतले बाँकेको नेपालगञ्जका रिगल भनिने योगराज ढकालको आममाफी बदर गरेको छ । बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा बदर गर्दै पुन: पक्राउ गर्न परमादेशसमेत दिएको छ । नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा आजिवन जेल सजाय पाएका रिगललाई सरकारको सिफारिसमा गत संविधान दिवसमा राष्ट्रपति रामचन्द पौडेलले आममाफी दिएका थिए । आममाफीविरूद्व चेतनकी श्रीमती श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रिया