२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ
स्थानीय विदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि २ दिन विदा

पञ्चेश्वर गाउँपालिकामा २ दिन सार्वजनिक विदा,

SansherOnline SansherOnline
बुधबार ०८, मङि्सर २०७८ ०९:५२
पञ्चेश्वर गाउँपालिकामा २ दिन सार्वजनिक विदा,

बैतडीको पञ्चेश्वर गाउँपालिकामा २ दिन सार्वजनिक विदा दिइएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै धुरा मेला लाग्ने भएकाले बिहीबार र शुक्रबार सार्वजनिक विदा दिइएको बताएको छ।


स्थानीय विदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि २ दिन विदा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताएका छ। 

प्रतिक्रिया