२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
बुधबार १३, असार २०८० ०९:५५
भोलि १४ गते सार्वजनिक बिदा

सरकारले असार १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जनाएको छ । 

प्रतिक्रिया