२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ
SansherOnline SansherOnline
मङ्गलबार १२, असार २०८० ०७:०८
डडेल्धुराको जोगबुढाबाट अबैध काठ बरामद

 

 

डडेल्धुरा : डडेल्धुराबाट अबैध काठ बरामद गरिएको छ।

मंगलबार विहान जिल्लाको पर्शुराम नगरपालिका–७ गड्गडे जोगबुढाबाट अबैध काठ बरामद गरिएको हो। से १ त ४२०९ नम्बरको ट्याक्टरमा लोड गरिएको २५ दशमलव ६ क्युफिट काठ बरामद गरिएको ईलाका प्रहरी कार्यालय तातापानीले जनाएको छ।

बरामद गरिएको काठ, ट्याक्टर र चालकलाई आवश्यक कारवाहीका लागि सव–डिभिजन वन कार्यालय साँदनीमा बुझाइएको छ।

प्रतिक्रिया