२०८१ बैशाख २० गते बिहिबार
ट्रेन्डिङ

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

SansherOnline SansherOnline
आइतबार ०४, बैशाख २०७९ १२:२१
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

काठमान्डौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा स्थानीय तह निर्वाचनमा तालमेलको विषयमा छलफल भएको बताइएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँगको भेटपछि प्रचण्ड छलफलका लागि बालुवाटार पुगेका हुन्।

प्रतिक्रिया