२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुला बाट बैतडीका कमल चरेशसहित पक्राउ

SansherOnline SansherOnline
सोमबार ०४, असार २०८० ०३:३९
दार्चुला बाट बैतडीका कमल चरेशसहित पक्राउ

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिका-१ का ५० वर्षीय कमलकुमार राना लागुऔषध चरेशसहित दार्चुलाबाट पक्राउ परेका छन् । उनलाई दार्चुलाको शैल्यशिखर नगरपालिक- ९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

रानाको साथबाट एक केजी ७०० ग्राम लागुऔषध चरेश फेला परेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया