२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

कैलालीमा टिसर्ट र पाइन्ट लागाएकी महिला मृत फेला

SansherOnline SansherOnline
सोमबार ०४, असार २०८० ०८:३३
कैलालीमा टिसर्ट र पाइन्ट लागाएकी महिला मृत फेला

कैलाली: कैलालीमा एक महिला मृत अवसथामा फेला परेकी छन्। सोमबार बिहान गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा नामथर, वतन नखुलेकी अन्दाजी २५/३० वर्षकी महिला मृत फेला परेकी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक महिलाले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन्।

घटनासम्बन्धमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिक्रिया