बैतडी : बैतडीको सिगास गाउँपालिका अध्यक्ष हरि सिहं धामी सचिवालयको फेसबुक अकाउण्ट ह्याक भएको छ । आज गाउँपालिका अध्यक्ष हरि सिहं धामी सचिवालयको फेसबुक अकाउण्ट ह्याक भएको हो ।
सिगास गाउँपालिकाको फेसबुक पेज बाट जानकारी गर्दै फेसबुक अकाउण्ट ह्याक भएको जनाइएको छ । फेसबुक पेजमा भनिएको छ ” सिगास गाउँपालिकाकाे अध्यक्ष सचिवालयकाे फेसबुक आई डि अपरिचित व्यक्तिबाट ह्याक भएकाे जानकारी गराईन्छ ।”
फेसबुक एकाउण्ट ह्याक भए पश्चात आवरण तस्वीर र प्रोफाइल तस्बिर परिवर्तन गरिएको छ ।
प्रतिक्रिया