२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

कैलालीका प्रेमप्रसादको घरम आगलागी

SansherOnline SansherOnline
शुक्रबार ०१, असार २०८० ०९:०८
कैलालीका प्रेमप्रसादको घरम आगलागी

 कैलाली : कैलालीको एक घरमा आगलागी भएको छ। धनगढी उपहानगरपालिका–११ बेलातालका ४९ वर्षीय प्रेमप्रसाद भट्टको घरमा बिहीवार आगलागी भएको हो।

घरमा विजुलीको तार सर्ट भएर आगलागी हुँदा अन्नपात, लुगाकपडा, काठपात जली अन्दाजी २० हजार बराबरको सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

दमकल, प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया