बैतडी : बैतडीमा एकल महिलाहरुलाई बाख्रा वितरण गरिएको छ। मेलौली नगरपालिका-०२ का एकल महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि बाख्रा वितरण गरेको भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानि दत्त पन्त
१५ जना एकल महिलालाई एक÷एक बाख्रा बितरण गरिएको उनले बताए । भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जिल्लाका प्रत्येक पालिकाका एक वडामा बाख्रा वितरण गर्दै छ ।
जिल्लाका अन्य पालिकामा पनि केहि दिनमै बाख्रा बितरण गरिने भेटेरेनरी तथा पशु सेवा विज्ञ केन्द्र पाटनका प्रमुख पन्तले बताए।
प्रतिक्रिया