२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

मन्त्रीको गाडीमा मोबाइल हानेपछि ५ जना समातिए

SansherOnline SansherOnline
आइतबार २८, जेठ २०८० ०९:०४
मन्त्रीको गाडीमा मोबाइल हानेपछि ५ जना समातिए

 

कैलाली : कैलालीको गेटामा विश्वविद्यालय सञ्चालनको माग गर्दै बन्द गराउँदै हिँडेका ५ जना समातिएका छन्।

अर्थमन्त्री नरेशबहादुर शाहीको गाडीमा मोबाइल हानेको भन्दै ५ जना बन्दकर्तालाई प्रदेशसभा भवन बाहिरबाट प्रकाउ गरिएको प्रहरीले जनाएको छ।

गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै आइतवार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ।

प्रतिक्रिया