२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी सुर्नयाका १५ वर्षीय अमृत बिष्ट धनगढीबाट बेपत्ता

SansherOnline SansherOnline
शनिबार २७, जेठ २०८० १२:३९
बैतडी सुर्नयाका १५ वर्षीय अमृत बिष्ट धनगढीबाट बेपत्ता

बैतडी : धनगढीबाट बैतडीका एक किशोर बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर–१ शिवनगरबाट १५ वर्षीय अमृत विष्ट बेपत्ता भएका हुन् । 

बैतडी जिल्ला सुर्नया गाउपालिका वडा न ५ विष्टपाली घर भई हाल धनगढी उपमहानगरपालिका शिवनगर १ मा काका सगँ बस्दै शिवनगरको चैतन्य पाठशालामा कक्षा ९ मा अध्ययन गरिरहेका विष्ट सोमवार देखि हराएका परिवारले जनाएको छ ।

खोजीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको आफन्तले बताएका छन । विष्टलाई फेला पार्नेहरूले नजिकको प्रहरी कार्यालउमा बुझाउन या ९८४८७०१२७४ मा सम्पर्क गर्न आफन्तले आग्रह गरेका छन ।

प्रतिक्रिया