२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरामा आगलागी ,६ वटा चौपाया जलेर नष्ट

SansherOnline SansherOnline
शनिबार २७, जेठ २०८० ११:१५
डडेल्धुरामा आगलागी ,६ वटा चौपाया जलेर नष्ट

डडेल्धुरा : डडेल्धुरामा आगलागी  भएको छ । जिल्लाको परशुराम नगरपालिका–१२ मा ४२ वर्षीय केशब भट्टराईको काठले बनेको १ तले कच्चि गाई गोठमा मच्छर भगाउन बालेको स्याउलाको आगोबाट शुक्रवार आगलागी भएको हो ।

आगलागीबाट ६ वटा चौपायाको मृत्यु भएको र गोठ पुर्ण रुपमा जली नष्ट भएको ईलाका प्रहरी कार्यालय जोगबुढाले जानकारी दिएको छ । स्थानिय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको जनाइएको छ। 

प्रतिक्रिया