बैतडी : बैतडीको सिगासमा माथि बाट आएको ढुङ्गो लाग्दा वडा नम्बर ०८ को कार्यालको छतमा प्वाल परेको छ। हिजो २५ गते दिउँसो माथि भिर बाट ढुङ्गा आउदा छतमा लागेर प्वाल परेको हो ।
दिउँसो २ बजेको समयमा वडा कार्यालयको कामकाको समयमा छतमा ढुंगा लागेपछि भित्र दराजमा सामान्य क्षेती भएको वडा अध्यक्ष केशव बोहराले बताएका छन्
प्रतिक्रिया