बैतडी : सुदूरपश्चिमका डिआईजी भरतबहादुर बोहरा यतिबेला जिल्लाहरूको शान्ति, सुरक्षा तथा समसामयिक वस्तुस्थितिको अनुगमन एवम् निरीक्षण गरिरहेका हुन् ।
आज बैतडी जिल्लाको शान्ति,सुरक्षा एवं समसामयिक वस्तुस्थितिका बारेमा अनुगमन तथा निरीक्षण गरेका थिए
प्रहरी नायव महानिरीक्षक बोहराज्यूले हिजो बझाङमा अनुगमन तथा निरीक्षण गरेका थिए भने भोलि दार्चुलामा अनुगमन तथा निरीक्षण गर्ने बताइएको छ ।
प्रतिक्रिया