२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पेशागत महासंघ बैतडीको अध्यक्षमा रामचन्द्र ओझा

SansherOnline SansherOnline
शनिबार २०, जेठ २०८० ०६:३२
पेशागत महासंघ बैतडीको अध्यक्षमा रामचन्द्र ओझा

बैतडी : पेशागत महासंघ नेपाल बैतडीको जिल्ला कमिटी गठन गरिएको छ । आज शनिबार एमालेको पार्टी कार्यालय गढीमा भएको आयोजित एक भेलाले रामचन्द्र ओझाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको हो । 

कमिटीको उपाध्यक्षमा शेरसिंह कार्की, महिला उपाध्यक्षमा गंगा शर्मा, सचिवमा चक्रदेव जोशी, कोषाध्यक्षमा मनोज जोशी लगायत अन्य सदस्यहरु रहेका छन् ।

विभिन्न पेशागत संगठनसँग आवद्ध कर्मचारीहरुको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया