२०८१ जेठ ०४ गते शुक्रबार
ट्रेन्डिङ

२२ वर्षीया वर्षा विक चन्ढीगढमा अलपत्र अवस्थामा फेला

SansherOnline SansherOnline
मङ्गलबार ०७, मङि्सर २०७८ ०७:०६
२२ वर्षीया वर्षा विक चन्ढीगढमा अलपत्र अवस्थामा फेला

कैलालीकी एक युवती भारतमा अलपत्र अवस्थामा फेला परेकी छिन्। जिल्लाको टीकापुर नगरपालिका–९ घर बताउने ती अन्दाजी २२ वर्षीया वर्षा विक चन्ढीगढमा फेला परेकी हुन्।

बुवाको नाम लालबहादुर र आमा गंगा बताउने ती युवतीलाई अहिले चन्ढीगढस्थित सुरक्षित आवास गृहमा राखिएको छ। उनीलाई चिन्नेले आफन्त नेपालका भारत प्रतिनिधि नविन जोशीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया