२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

दशरथचन्द रंगशाला निर्माणका लागि बजेट बिनियोजन

SansherOnline SansherOnline
सोमबार १५, जेठ २०८० ०६:३१
दशरथचन्द रंगशाला निर्माणका लागि बजेट बिनियोजन

बैतडी : दशरथचन्द क्रिकेट रंगशाला निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ । सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको हो । 

संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले दशरथचन्द क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । 

प्रतिक्रिया