२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि बजेट विनियोजन

SansherOnline SansherOnline
सोमबार १५, जेठ २०८० ०६:१३
डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि बजेट विनियोजन

 

डडेल्धुरा : सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेको छ । 

संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए । 

प्रतिक्रिया