२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सार्वजनिक सेवा कर्मचारी संघ सुदूरपश्चिमको अध्यक्षमा कठायत

SansherOnline SansherOnline
शनिबार ०६, जेठ २०८० ०५:२६
सार्वजनिक सेवा कर्मचारी संघ सुदूरपश्चिमको अध्यक्षमा कठायत

 

बैतडी : नेपाल सार्वजनिक सेवा कर्मचारी संघ सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाल टेलिकमका दिपेन्द्रबहादुर कठायतले सम्हाल्ने भएका छन् । बिहीबार भएको अधिवेशनबाट कठायत अध्यक्षमा चयन भएका हुन् । कठायतसहित १३ सदस्यीय टोली निर्विरोध निर्वाचित भएको हो ।

प्रतिक्रिया