बैतडी : बैतडीमा वाइन सेन्टरलाई मकै बाली प्रबद्र्धन अनुदानका लागि छनौट गरिएको भन्दै बिरोध जनाएपछि कृषि ज्ञान केन्द्रले सुची सच्याएको छ । नारायण वाइन सेन्टरको कतिरिक्त कारोबार अन्तरगत राजमती कृषि फर्मको नाम समाबेस गरी छनौट सुचि सार्बजनिक गरेको हो ।
एउटै प्यान नम्बरबाट दुबै कारोबार भइरहेको थियो । तर अतिरिक्त कारोबारमा राजमती कृषि फर्म सञ्चालनमा थियो । यो नियमानुसार नै अतिरिक्त कारोबार भइरहेको हो ।
कृषि ज्ञान केन्द्रले पनि विवरण सच्याएर वाइन सेन्टरको अतिरिक्त कारोबारको रुपमा राखिएको राजमती कृषि फर्मको नाम समाबेस गरि सुची सार्बजनिक गरेको हो ।
अघिल्लो सामाचार https://sansheronline.com/news/814
प्रतिक्रिया