२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीका भूपु जिविस सदस्य जोशीको निधन

SansherOnline SansherOnline
आइतबार २४, बैशाख २०८० ०७:०७
बैतडीका भूपु जिविस सदस्य जोशीको निधन

बैतडी : बैतडीको मेलौली नगरपालिका–५ खलिगाडमा जन्मीएर लामो समय समाजसेवा गरेका जयराज जोशीको निधन भएको छ  हाल कञ्चनपूर निवासी जोशीको ८२ बर्षको उमेरमा आइतबार निधन भएको हो ।

जोशीको आजै जन्मदिन समेत रहेको बताइएको छ । जोशी २०५४ सालमा जिविस सदस्य निर्वाचित भएका थिए । मृतक जोशीको भोली बिहान ७ बजे दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । जोशीको निवास निम्बुखेडाबाट शवयात्रा निकालेर भुजेलाघाटमा अन्त्येष्टी गरिने उनका भाइ हरिश जोशीले बताए ।  

 

प्रतिक्रिया