२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

आज डीभीको नतिजा प्रकाशित हुने, कसरी हेर्ने ?

SansherOnline SansherOnline
शनिबार २३, बैशाख २०८० ०८:११
आज डीभीको नतिजा प्रकाशित हुने, कसरी हेर्ने ?

 

आज अमेरिकाले डाइभर्सिटी भिसा (डिभी)को नतिजा प्रकाशन गर्दैछ। सन २०२३ का लागि आवेदन दिइएका आवेदकहरुको नतिजा सार्वजनिक गर्ने भएको हो।

नेपाली समय अनुसार आज साँझ ९:४५ बजे नतिजा सार्वनिक हुनेछ। अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर आवेदन दिँदा प्राप्त कम्फर्मेशन कोड राखेर नतिजा हेर्न सकिनेछ।

यो (https://dvprogram.state.gov/)  लिंक  मा गएर आफ्नो नतिजा हेर्न सक्नुहुनेछ।

प्रतिक्रिया