बैतडी : बिद्युतको पोलमा करेन्ट लागेर गोरु मरेको छ । बैतडीको पाटन नगरपालिका ४ को अङ्यारासैनामा रहेको विद्युतको पोलमा करेन्ट लागेर एक गोरु मरेको स्थानीयहरुले बताएका छन् ।
११ केभी प्रशारण लाइनको पोलमा छोइनगई गोरु मरेको विद्युत प्राधिकरण पाटनका प्रमुख केशव बहादुर ऐरीले बताए ।
प्राबिधिक टोली घटनास्थलमा खटिएको उनले बताए ।
प्रतिक्रिया