२०८२ बैशाख ०६ गते शनिबार
ट्रेन्डिङ

सिगासमा २७ जनालाई रोजगारीको अवसर

SansherOnline SansherOnline
बिहिबार २१, बैशाख २०८० ०४:०८
सिगासमा २७ जनालाई रोजगारीको अवसर

बैतडी : बैतडीको सिगास गाउँपालिकाले २७ जना कर्मचारी करारमा नियुक्त गर्न दरखास्त आव्हान गरेको छ । गाउँपालिकाले आज एक सूचना प्रकाशित गर्दै स्वास्थ्य/ हे.ई अ.हे.व सहायक चौथो ७ जना र स्वास्थ्य/ प.हे.न अ.न.मी सहायक चौथो २० जना गरी कुल २७ जनाको लागि विज्ञापन आह्वान गरेको हो ‌ ।

दरखास्त फाराम आजको मितिले ७ दिन भित्र बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ ।

 

 हेर्नुहोस् विज्ञापन: 

प्रतिक्रिया