२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

भीमदत्त राजमार्गमा जन्ती बोकेको बस दुर्घटना

SansherOnline SansherOnline
बुधबार २०, बैशाख २०८० ०८:४६
भीमदत्त राजमार्गमा जन्ती बोकेको बस दुर्घटना

 

डोटी : भीमदत्त राजमार्ग भएर डोटीको सिलगढी जाँदै गरेको बस दुर्घटनामा परेको छ। बुडरबाट जन्ती बोकेर गइरहेको सु प्र प्र ००१ ख २५७९ नम्बरको बस जोरायल गाउँपालिका-२ मा दुर्घटनामा परेको हो।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार नालीमा छिरेको बसमा सवार सबै सुरक्षित रहेका छन्।

प्रतिक्रिया