२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

"नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन," बालेनले लेखेका छन् ।

SansherOnline SansherOnline
मङ्गलबार १९, बैशाख २०८० १०:०३
"नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन," बालेनले लेखेका छन् ।

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई 'चोर'को संज्ञा दिएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेन नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका हुन् ।

"नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन," बालेनले लेखेका छन् ।

 

प्रतिक्रिया