२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

२४ घण्टामा ५५ जनामा काेराेना सङ्क्रमण

SansherOnline SansherOnline
मङ्गलबार १९, बैशाख २०८० ०९:४४
२४ घण्टामा ५५ जनामा काेराेना सङ्क्रमण

 

पछिल्लाे २४ घण्टामा ५५ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । एक हजार सात सय १८ जनाकाे नमुना परीक्षण गर्दा ५५ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यही अवधिमा ५३ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ५२ जना छ ।

यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार चार सय ७७ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया