२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

छाताले छपक्कै कीर्तिपुर

SansherOnline SansherOnline
सोमबार १८, बैशाख २०८० ०१:५४
छाताले छपक्कै कीर्तिपुर

 

नेपाल र यूएईबीचकाे फाइनल खेल हेर्न हजाराैँ दर्शक कीर्तिपुर मैदानमा पुगेका छन् । पानी परिरहे पनि खेल सुरु हुने आशमा रहेका दर्शकहरु छाता ओढेरै प्रतिक्षारत छन् ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको यूएईले २७ ओभर ३ बलमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको छ । अहिले मैदानमा कभरले छोपिएको छ ।

प्रतिक्रिया