काठमाडौं : नेपाल एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको नतिजाका आधारमा नेपाल उपाधिनजिक पुगेको हो ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले बिथोलिएको थियो । खेल रद्द भएको थियो । सोही कारण समूह चरणको प्रदर्शनका आधारमा नेपाल फाइनलमा पुगेको हो ।
प्रतिक्रिया