बैतडी : बैतडीको पुर्चौडी नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन ।
नयाँ प्रमुख प्रशासकीय अधिकृतकारुपमा हाल रक्षा मन्त्रालयमा कार्यरत शाखा अधिकृत भानुभक्त भट्ट पुर्चाैडी नगरपालिका आउदै छन ।
भट्टलाई संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख ८ गते पुचौडी सरुवा गरेको हो ।
भट्टे केही दिनमा पुर्चौडी नगरपालिकामा हाजिर हुने तयारीमा छन भने हालका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर नेपाली अन्यत्र पालिकामा सरुवा लागि काठामाडौ झाने तयारीमा छन् ।
प्रतिक्रिया