२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीको ईतिहासमै अनुसन्धानको डिएसपीमा महिला

SansherOnline SansherOnline
सोमबार ११, बैशाख २०८० ०९:३१
बैतडीको ईतिहासमै अनुसन्धानको डिएसपीमा महिला

बैतडी : राष्ट्रिय  अनुसन्धान विभाग बैतडीमा पहिलो पटक महिला डिएसपी अर्चना सिन्हा सरुवा भएर आउनु भएको छ । हेटौडा निवासी अर्चना सिन्हा राष्टिय अनुसन्धान विभाग बैतडीको ईतिहासमै पहिलो महिला डिएसपी हुनुहुन्छ। 

राष्ट्रिय  अनुसन्धान विभाग जिल्ला कार्यालय बैतडीका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरीको दुई महिनामै सरुवा भएपछि अर्चना सिन्हा प्रमुखका रुपमा आउनु भएको हो । 

सुदूरपश्चिम पहिलो पटक देख्रु भएकी अर्चना अनुसन्धान विभागमा ख्यातिप्राप्त महिला डिएसपी हु । 

 

प्रतिक्रिया