बैतडी : नेपाल कम्युनिस्ट पार्टी एमालेको जनबर्गिय सगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज बैतडीको ८ औ जिल्ला सम्मेलन बाट दानी राम पहरी अभिनास को अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कमिटि गठन भएको छ
शनिबार पार्टी कार्यालय गढी मा मुक्ति समाजका सयोजक बलबद्र दयालको अध्यक्षता र नेकपा एमाले बैतडी जिल्ला स इन्चार्ज लिलाधर भट्ट को आतिथ्यमा उदघाटन गरि संम्पन सम्मेलन बाट उपाध्यक्षमा सुरेश सेरेला र कमल भुल ,सचिबमा राकेश चुनारा ,उप सचिब जयराम लुहार र निर्मला लुहार , कोसाध्यक्षमा उद्धव चर्माकार सहित ४१ सदस्यीय जिल्ला कमिटि सर्बसहमतिमा चयन भएको समाजका इन्चार्ज बलभद्र दयालले बताए
जिल्लामा नया नेतृत्व चयन भए संगै जिल्ला भित्र रहेका दलित,पिडित,अल्पसंख्यक,जातीय विभेदका बिरुद्ध मा शशक्त आवाज उठाई हक अधिकारका लागि सगठन लागि पर्ने निर्बाचित उपाध्यक्ष सुरेश सेरेलाले बताए
प्रतिक्रिया