२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम आउँदै

SansherOnline SansherOnline
शनिबार ०९, बैशाख २०८० ०२:४९
राजा ज्ञानेन्द्र शाह सुदूरपश्चिम आउँदै

 

 

राजा ज्ञानेन्द्र शाह अर्को साता कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा आउने भएका छन्। राजा शाहको सचिवालयका अनुसार उनी परिवारसहित आउँदो हप्ता कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जाने भएका हुन्।

उनी नेपालगन्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम छ। राजा शाहका संवाद सचिव फणि पाठकले केही समय राजा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा रहने कार्यक्रम रहेको बताए। राजासँगै रानी पनि भ्रमणमा सहभागी हुनेछिन्।

प्रतिक्रिया