२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

घरेलु बैतडीले फर्निचर सिप विकाश तालीम सञ्चालन गर्ने

SansherOnline SansherOnline
बुधबार ०६, बैशाख २०८० ०६:५५
घरेलु बैतडीले फर्निचर सिप विकाश तालीम सञ्चालन गर्ने

 

 

बैतडी : घरेलु तथा साना उद्योग कार्यालय बैतडीले सिप विकास तालीम सञ्चालन गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०७९-८० को स्वीकृत कार्यक्रम अन्तरगत १ महिने फर्निचर सिप विकाश तालीम सञ्चालन गर्ने भएको हो ।

घरेलुले तालीम लिन इच्छुक बेरोजगार युवाहरूलाई आवश्यक प्रक्रिया पुर्‍याई ७ दिनभित्र निवेदन दर्ता गर्न आह्वान गरेको छ ।

 

प्रतिक्रिया