२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

परराष्ट्रमन्त्री साउद र अमेरिकन राजदूत थम्पसनबीच भेटवार्ता

SansherOnline SansherOnline
मङ्गलबार ०५, बैशाख २०८० ०९:३६
परराष्ट्रमन्त्री साउद र अमेरिकन राजदूत थम्पसनबीच भेटवार्ता

 काठमाडौं :  परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा उनीहरुबीच दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ । राजदूत थम्पसनले मन्त्री साउदलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएको जनाइएको छ ।

प्रतिक्रिया