२०८२ बैशाख ०७ गते आइतबार
ट्रेन्डिङ

सिगासमा झुण्डिएको अवस्थामा किशोर मृत भेटिए

SansherOnline SansherOnline
आइतबार ०३, बैशाख २०८० ०१:२२
सिगासमा झुण्डिएको अवस्थामा किशोर मृत भेटिए

बैतडी : बैतडीका एक जना किशोर रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। जिल्लाको सिगास गाउँपालिका-१ का १६ वर्षिया सुनिल लुहार हिजो साँझ ९ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको। प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

उनी रुखको हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। मृतकको शव परीक्षणका लागि पाटन लगिएको छ। मृतकले कक्षा १० को परीक्षा दिएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रतिक्रिया