२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सुदुरपश्चिमा एकै दिन ३६ जनामा कोरोना पुष्टि

SansherOnline SansherOnline
बिहिबार ३०, चैत २०७९ ०८:५३
सुदुरपश्चिमा एकै दिन ३६ जनामा कोरोना पुष्टि

 

बैतडी : सुदूरपश्चिम प्रदेशमा विहीबार एकै दिन ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सात सय ८० जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २८ जना कैलालीका, ३ जना बैतडीका, ४ जना कञ्चनपुर, र १ जना दार्चुला जिल्लाका रहेको जनाएको छ।

प्रतिक्रिया