२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पाटन नगरपालिकाका हाकिम सरुवा, एक महिना पनि टिकेनन्

SansherOnline SansherOnline
बिहिबार ३०, चैत २०७९ ०८:५७
पाटन नगरपालिकाका हाकिम सरुवा, एक महिना पनि टिकेनन्

बैतडी : पाटन नगरपालिकाका हाकिम ओम प्रकाश पाण्डे सरुवा भएका छन् । फागुन ३०  गते आयका  प्रमु्ख प्रशासकीय अधिकृत पाण्डेको सामान्य प्रशासन मन्त्रालयले रौतहटको वृन्दावन नगरपालिकामा सरुवा गरेको हो । पाण्डेय फागुन ३० गते हाजिर भएका थिए । अधिकृत पाण्डे एक महिना पनि टिकेनन् । 

योजना कार्यन्वयन गर्ने समयमा कार्यकारी सरुवा गरेने र विकास निर्माण लगायत अन्य कामकारवाहीमा समस्या पुग्ने देखिएको छ । 

साउन अन्तिम पाटन नगरपालिकामा कार्यकारीको रुपमा आएका लक्ष्मीदत्त भट्टपनि फागुन अन्तिममा सरुवा भएका थिए ।   

प्रतिक्रिया