२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

दार्चुलामा  जिप दुर्घटना

SansherOnline SansherOnline
मङ्गलबार २८, चैत २०७९ ०६:३१
दार्चुलामा  जिप दुर्घटना

दार्चुला : दार्चुलामा जिप दुर्घटना भएको छ। जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ८ मा जिप दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जिल्लाको खलंगाबाट गोकुले जाँदै गरेको से १ ज ८४९ नम्बरको जिप र विपरीत दिशाबाट आउदै गरेको म १ ज २७६ नम्बरको जिप आपसमा ठोकिएका हुन्।

जिपमा सवार १४ वर्षिय सुनिता चैसीर सामान्य घाइते भएकी छन्। अन्य यात्रुलाई चोटपटक लागेको छैन्। 

प्रतिक्रिया